This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Sunday, April 17, 2016

लोक दोहोरीमा चम्किदै महेस सरगम (भिडियो सहित)

कमल सरगम
बैसाख ०६
लोक तथा दोहोरी गायन तथा सृजना गर्ने नयाँ नयाँ प्रतीभाहरुको बाढि आइरहेको बेला सस्कार बोकेका साङ्गीतिक इमान्दार कलाकारहरु कम कमै नै भेटिन्छन ।यही भिडमा आएका छन् सर्जक महेस सरगम नया लोकदोहोरी गीत "मलाइ ब्यवास्थ"लिएर ।आलाप रेकर्डिङ स्टुडियो मार्फत सार्बजनिक भएको मार्मिक गीतमा लय महेसको सरगम रहेको छ भने शब्द मन्नु थापाको छ ।महेस सरगम र सुहानी मगरको सुमधुर आवाजमा रहेको गीतको एरेन्ज भने अहिलेका निकैनै ब्यस्थ गायक तथा एरेन्जर झलक संगीतमले गर्नुभएको छ आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको म्युजिक भिडियोको निर्देशन भने एकान्त मगरले गर्नु भएको छ भने क्यामारामा करण चैसिर रहनु भएको छ ।गीतको मुख्य पाटो मानिने म्युजिक भिडियोमा अभिनय भने बिक्रम थापा र अन्जु मगरको रहेको छ ।

दाङ जिल्लामा जन्मेर लोक संगीत क्षेत्रलाई केहि हातसम्म भएनी माथि पुर्याउने हेतुले लाग्नु भएका सर्जक सरगमको आगामी सृजना पनि धेरै आउन बाकि रहेको बताउनु हुन्छ उहालाई सफलताको शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Thursday, April 14, 2016

चर्चित निर्देशक रामु बिराहिको निर्देशनमा पबित्र मायाजाल सार्बजनिक ( भिडियो सहित)

बैसाख-०२
साथीभाई डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा नया लोकदोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ हाम्रो पवित्र मायाजाल ग्रुप द्वारा निर्मित यो गीतमा आवाज दिनु भएको छ बहुचर्चित लोकदोहोरी गायिका मुना थापा र भूमिराज माइलोको छ भने लय तेम्जिङ् पेम्बा लामा र आकाश ठिङ् लामाको छ भने शब्द प्रेम बिसी र चिनीमाया लामाको रहेको छ 

रामु विरहीको उत्कृष्ट निर्देशनमा रहेको यो गीतमा छायांकन भने कारण चिसिरले दिनु भएको छ 

Monday, April 11, 2016

कार्यक्रम लोक समर्पण को २०७२-चैत्र २८ गतेको कार्यक्रम सुन्न तल क्लिक गर्नुहोस

आज पनि आफ्नो कार्यक्रम लिएर आउनु भएको छ कार्यक्रम प्रस्तोता स्मृति मोक्तान रेडियो लालीगुराँस मार्फत :www.laligurash.com यो लिंकमा अनलाइनमा सुन्न सक्नुहुनेछ
कार्यक्रम सुन्न तलको लिंक क्लिक गर्नुहोस
Download This

Sunday, April 10, 2016

Laligurash Sandesh Pardesiko- 04-04-2016

Listen and Download

Download : Click Here