108.166.174.131

Monday, July 11, 2016

नायिका रान्जिताले भुइको धुलो मारा भने पछी धुर्ब हिमालीले के गरे (भिडियो सहित)


कमल सरगम 
असार-२७, काठमाडौ
हिम सम्झौता डिजिटल प्रा.लि. को प्रस्तुतिमा हेमा रमा मगरको उत्कृष्ठ तीज कोशाली “रातो साडी" २०७३ बजारमा आएको छ। चर्चित लोक दोहोरी  गायक खुमन अधिकारी र हेमा रानाको स्वरमा सजिएको यस तीज गीतमा सब्द सिर्जना प्रकाश पराजुली ले गर्नु भएको छ ।
 धिरज पाल्पालीको  र प्रकाश पराजुलीको लय सृजनामा तयार भएको गीतको म्युजिक भिडियो अहिले बजारमा चर्चामा छ  । चर्चित मोडल रंजिता गुरुङ र धुर्ब हिमालीको अभिनय रहेको  यस तीज गीतको म्युजिक भिडियो को निर्देशन एकिन्द्र सारा शंकरले गर्नु भएको छ भने अडियो भिडियो बजार ब्यबस्थापन हिम समझौता डिजिटल प्रा.लि.ले गरेको छ । 
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

0 comments:

Post a Comment