कमल सरगम
साउन ०७-काठमाण्डौ
आलाप रेकर्डिँग स्टुडियोको प्रस्तुतिमा धना बिश्वकर्माको “मै मरेको पल” लोक गीत साँगितिक बजारमा । यो गितमा लय शब्द तथा श्वर धना बिश्वकर्माको नै रहेको छ । मै मरेको पल गितको म्युजिक भिडियोमा अनिल बिष्ट, रेजिना कान्छी र गित बिश्वकर्माले अभिनय गरेका छन भने सम्पादन एकान्त मगरले गरेका छन । बजार ब्यबस्थापन आलाप रेकर्डिँग स्टुडियोले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

0 comments:
Post a Comment