साउन -०२-काठमाण्डौ
सबैलाई तीज लाग्दै गर्दा एता मिरा गीरी र ऋषि खड्कालाइ भने प्रेममा परेर आफ्नो प्रेमी प्रेमिकाको कहानीमा नतमस्तक छन् ।मगर क्रियसनको प्रस्तुतिमा बजारमा आएको नया तीज कोशेली "सुनको झुम्कना"बजारमा आएको छ ।चर्चित सर्जक ऋषि खडका र प्रतिभाशाली गायिका मिरा गिरीको सुमधुर आवाजमा बजारमा आएको यस गीतमा लय ऋषि खड्काकै रहेको छ भने शब्द खेम भण्डारीको रहेको छ ।
चर्चित मोडल बिजय थापा र मिरा गिरीले अभिनय गर्नुभएको यस गीतको म्युजिक भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकले मन पराएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।







0 comments:
Post a Comment