असार-२३ , काठमाडौ
जब बैसालु नजर हरु एक अर्कामा ठोकिन पुग्छन अनि मनमा खलबल र मस्तिस्कमा हलचल हुनुत स्वोभाविकै हो । अनि प्रेम को मुना पलाउनु पनि यस्तै भाव बोकेर हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा काल्पनिक के.सी. डिजिटल को शब्द र लयमा नबोदित गायीका पबित्र अधिकारीको लोकदोहोरी गीत “ खलबल खलबल ” बजारमा आएको छ ।
रामजी खांण र पबित्रा अधिकारीको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाल र पार्वती राई को आभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशक एकिन्द्र सर शंकर को रहेको छ । भने अडियो भिडियो बजार व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा.लि को रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस








0 comments:
Post a Comment