राजेन्द्र जि एमअसार-२४, काठमाडौ
कामना डिजिटल प्रा.लि.को प्रस्तुतिमा आहिलेकी ब्यस्त गायिका मोडल कल्पना काफ्लेको नयाँ तीजको कोशेली
“ रैछ्यौनि गफी गफी ” बजारमा आयको छ ।
अहिलेको प्रस्थिति बिशेस र समय सान्दर्बिक यो तीज गीत निकै राम्रो बनेर बजारमा आएको छ अहिलेका जल्दा बल्दा गायक तथा शर्जक तेजश रेग्मि को सब्द र लय रहेको यस गीतमा स्वर कल्पना काफ्ले र तेजश रेग्मि को रहेको छ । बिजय थापा र कल्पना काफ्ले को उत्कृष्ट आभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोमा निर्देशन प्रकाश भट्टको रहेको छ। अडियो र भिडियो बजार व्यवस्थापन कामना डिजिटल प्रा.लि. ले गरेको छ ।“ रैछ्यौनि गफी गफी ” बजारमा आयको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस








0 comments:
Post a Comment