असार-२७ , काठमाडौ
साथीभाई डिजिटल प्रा.लो को प्रस्तुतिमा लिला आर बि को लोक दोहोरि गीत “वर्षा लग्यो बाटो हिलो भो” बजारमा आएको छ ।
वर्षा यमको समय झरि र बादल अनि कामको बेस्तता अनि चिप्लो रहिलोले गर्दा आफ्नो मायालु छिटै भेट्न नपायको र भेट हुन ढिलो भएको अबस्ता लाई आधार बनाइ तयार परियाको यस गीत मा रामु बिराही को सब्द र लय सिर्जना रहेको छ रामु बिरहि र लिला आर.बिको स्वर रहेको यस गीतको अडियो र भिडियो बजार बयाबस्थापन साथीभाई डिजिटल प्रा.लि.ले गरेको छ । रामु बिरहिकै निर्देशनमा तयार भएको भिडियोमा अभिनय भने रामु बिरही र आकृति थापा मगरले गर्नुभएको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस







0 comments:
Post a Comment