आसर -२९ काठमाडौ
गोर्खा चौतारी म्युजिक प्रा.लि. को प्रस्तुतिमा पशुपति शर्माको सब्द् र लयमा चोलेन्द्र पौडेल र तुलसा जि.सी.को तीज गीत “ दिल भित्र चित्र ” बजारमा आएको छ ।
चोलेन्द्र पौडेल र तुलसा जि.सी.को सुमधुर स्वर रहेको यस तीज गीतमा सब्द र लय शिर्जना आहिले ब्यस्त लोक प्रिय गायक पशुपति शर्माले गर्नुभएको छ । गोर्खा चौतारी म्युजिक प्रा.लि.बाट बजार मा आयको यस तीज गीतको म्युजिक भिडियो मा बब्बु थापा र रिना बि.सी.को अभिनय रहेको छ भने निर्देशन बब्बु थापाको रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस








0 comments:
Post a Comment