साउन ०६ -काठमाण्डौ
झ्याउरेमानि नाचियो डिस्को अनि हिपपमानि नाचियो अब नाचिदेउ स्व्लो मोसनमा यस्तै इच्छा अनि रहरहरु पछिल्लो पुस्ताका युवाले अत्याधिक रुचाउने शब्द स्लो मोसन लाई शब्द मालामा उन्न सफल
सर्जक तथा गायक मोहित मुनालको शब्दमा मोहित मुनाल र बिन्दु परियार को स्वरले यस गीतको सौन्दर्यता मा निखारता दिएको छ नै र स्वयं मोहित मुनाल को लयले सुनमा सुगन्ध थपिदिएको छ हिम सम्झौता डिजिटल प्रा.लि.को प्रस्तुतिमा मोहित मुनालको उत्कृष्ट तीज कोसेली “ स्व्लो मोसनमा ” बजारमा आएको यस तीज गीतको म्युजिक भिडियोमा धुर्व हिमाली बिन्ति राज र रिना थापा को अभिनय रहेको छ। निर्देशन यकिन्द्र सारा संसार को रहेको छ यस तीज गीतको बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।







0 comments:
Post a Comment