कमल सरगम
असार २३ -काठमाण्डौ
पछिल्लो समयका चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठको आवाजमा नया लोकदोहोरी गीत"लाकुरीको बोटमुनी"बजारमा आएको छ ।पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल गायक बालकुमार श्रेष्ठ साहेद अपरिचित नाम हैन ।प्राय बालकुमार श्रेष्ठको आवाजमा आएका गीतहरु सबै चर्चामा छन् दसैँ आयो बाट आफ्नो सांगीतिक यात्रालाई तय गरेका बालकुमार श्रेष्ठले १०० भन्दा बढी गीतहरुमा सहकार्य गरिसकेका छन् ।
यस गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
चर्चित सर्जक सुजन लम्सालको लय तथा शब्दमा तयार भएको यस गीत आसिस म्युजिक प्रालिले बजारमा ल्याएको छ ।बालकुमार श्रेष्ठलाइ कन्चन मगरले महिला आवाजमा साथ् दिएकि छिन ।कृष्ण बहादुर राइको प्रस्तुति रहेको यस गीत केहि दिन अगाडी बजारमा आएको हो ।बजारमा आए लगातै अत्याधिक दर्शक स्रोताले मन पराउन थालेका छन ।एक जोडी जसले माया गासेको हुन्छ अनि नभेट्दा भेटिनौ भनेर रिसाउने र भेट्दा झनै रिसाउने प्रेमी प्रेमिका बीचको सम्बादलाई गीतमा समाबेस गरिएको छ ।गीतमा अभिनय बहुचर्चित मोडल बब्बु थापा र रश्मी तामागको जोडदार अभिनय रहेको छ ।म्यूजिक भिडियो पनि उतिकै राम्रो बनेको छ ।असार २३ -काठमाण्डौ
पछिल्लो समयका चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठको आवाजमा नया लोकदोहोरी गीत"लाकुरीको बोटमुनी"बजारमा आएको छ ।पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल गायक बालकुमार श्रेष्ठ साहेद अपरिचित नाम हैन ।प्राय बालकुमार श्रेष्ठको आवाजमा आएका गीतहरु सबै चर्चामा छन् दसैँ आयो बाट आफ्नो सांगीतिक यात्रालाई तय गरेका बालकुमार श्रेष्ठले १०० भन्दा बढी गीतहरुमा सहकार्य गरिसकेका छन् ।
यस गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

0 comments:
Post a Comment