अविरल म्युजिक प्रालिको प्रस्स्तुतिमा धमाकेधार तीज कोसेली "क्या सेक्सी"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका टिका पुन र पछिल्लो पटकका चर्चित गायक प्रविन थापा अविरलको सुमधुर आवाज रहेको गीतमा अभिनय भने अहिलेकी हट मोडल तिर्शना बुढाथोकी र हास्य कलाकार बल्छी धुर्बे (मरिचमान),बिक्रम चिन्तनको रहेको छ ।
प्रविन थापाकै लय तथा शब्दमा तयार भएको गीत अहिलेको समासामाहिक बिषय बस्तुलाई उत्थान गरिएको छ ।जवानिकै बयान गरिएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।
यस गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस







0 comments:
Post a Comment