असार २५ -काठमाण्डौ
२० वर्ष पहिले आफुले रचना र संगीत गरेको गीत चरी उड्यो बादल छुनलाईमा स्वर दिएर र भिडियो समेत बजारमा ल्याएका अहिलेका चर्चित गायक रबि कुमार रिमालले हालै मात्र ब्ल्यु स्टोन ब्याण्डको सहकार्यमा अर्को भिडियो बजार मा ल्याएका छन्।
“नबोलाउ” मनोरोग र नैरस्यता को सिकार भएको एक युवक को कहानी लाई पर्दामा उतारिएको यस भिडियो लाई निकै सान्दर्भिक मानिएको छ साधन सुबेदी को सब्द र रबिन ब्ल्यु स्टोन संगीत रहेको यस भिडियो लाई अमृत सुनुवार ले खेचेका हुन् भने संपादन कराज अर्पण हुन् भने निर्देशक पवन सस्त्र हुन् । 






0 comments:
Post a Comment