108.166.174.131

Wednesday, July 13, 2016

प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा “ जाउँ घुम्न उदयपुर कटारी ” (भिडियो सहित)

राजेन्द्र जि.एम 
एम आसर -२९  काठमाडौ
प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुतिमा शन्तोष मगर को पहिलो प्रस्तुति “ जाउँ घुम्न उदयपुर कटारी ” बजारमा आयको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।
मायालु जोडी हरु आ-आफ्नो गाउँ अनि घर र क्षेत्रको विशेषता हरु बताउदै घुम्न जानी कुरा हरु गर्दैछन् ।यस्तै परिवेश लाई समेटेर शन्तोष मगर ले सिर्जना गरेको सब्दमा चर्चित यवम सुमधुर स्वर कि धनि गायिका मुना थापा मगर र मोहन घर्ती मगर को स्वर रहेको यस गीत मा लय मन बहादुर मगर को रहेको छ। चर्चित मोडलिका तथा डान्सर पार्वती र मानिस राई को अभिनय रहेको यस गीत को म्युजिक भिडियो को निर्देशन काजिश श्रेस्ठको रहेको छ। भने अडियो भिडियो बजार ब्याबस्थापन प्रियसी म्युजिक प्रा.लि.ले गरको छ ।


0 comments:

Post a Comment