असार – १७,काठमाडौ
हिम्संझौता डिजिटल प्रा.लि.को प्रस्तुतिमा शर्मिला लामाको लोक दोहोरि गीत “ चन्चले उमेर ” बजारमा आएको छ । बिरु लामा र शर्मिला लामाको सुमधुर स्वरमा रहेको यस गीतमा शब्द अर्जुन थापा र डीला बि.क.को रहेको छ भने लय बिरु लामाको रहेको छ ।
मधुसुदन थापा र शर्मिला लामा को आभिनय रहेको यस गीत को म्युजिक भिडियो को निर्देशन एकिन्द्र सारा शंकर को रहेको छ। बजार ब्यबस्थापन हिम्संझौता डिजिटल प्रा.लि ले गरेको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस








0 comments:
Post a Comment