असार -१६,काठमाडौ
साथिभाई म्युजिक प्रा.लि.को प्रास्तुतिमा राजन कुमार क्षेत्रीको आधुनिक गीत “ हैशियतको माया ” बजारमा आएको छ ।
चर्चित पार्स्वो तथा आधुनीक गायक प्रमोद खरेल को स्वर रहेको एस गीतमा संगित रामु बिरहीको रहेको छ। गीत सिर्जना राजन क्षेत्रीले गरेका छन ।अडियो भिडियो बजार ब्यबस्थापन साथीभाई म्युजिक प्रा.लि.ले गरेको छ ।
गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोस







0 comments:
Post a Comment