असार ०५-काठमाण्डौ
हिम सम्झौता म्युजिक प्राली मार्फत नया लोकदोहोरी गीत "हासा बोल मजाले"बजारमा आएको छ ।
बिजन थजाली मगर को प्रस्तुतिको रुपमा रहेको यस गीतमा आवाज भने टिका पुन र बिजन थजाली मगरकै रहेको छ ।किरणबाबु पुन लय तथा शब्दमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल बिजय थापा र पार्वती राइको रहेको छ ।हरिश महराको छायांकनमा तयार भएको भिडियोलाइ निर्देशन भने एकिन्द्र सारा शंकरले गर्नुभएको हो ।हिम सम्झौताको युटुब च्यानलमा सार्बजनिक भएको भिडियोले पछिल्लो पटक आम दर्शकको मन जितेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस







0 comments:
Post a Comment