राजेन्द्र जिएम
आसर -०८,काठमाण्डौ
मलाइ कहा रहर थियो र यो मरुभूमिमा तिमीलाई एक्लै छाडेर आउने तर बाध्यता रहयो जब तिमी संगै बस्छु र संगै रमाउने छु भन्ने बाचा गरेर संगै जिबन बिताउने कसम खाएका थियौ तर आज यो परिस्थिति आयो र पनि तिमीलाई म दिलमा राखेर सम्झिरहने छु " ।
यस्तै शब्द भावमा अनुबन्धित रहेर रक्षा म्युजिक प्रा.लि. को प्रस्तुतिमा संगीता पाण्डे को नयाँ आधुनिक गीत “ परदेश ” बजार आएको छ । गायक सिडी बिजय अधिकारी को आवाजमा रहेको यस गीतका गिततकार भने रक्षा म्युजिकका संचालक अनि संगितकार प्रेम सगर पौडेल हुन । रबिन शंकर को निर्देशन रहेको यस गीत को म्युजिक भिडियोमा राम सेढाइ र सोनाम के.सी.को अभिनय रहेको भने बजार ब्यबस्थापन रक्षा म्युजिक प्रा.लि. ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस ।

0 comments:
Post a Comment