राजेन्द्र जिएम
असार -७ काठमाण्डौ
साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लागाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ ।
रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ । रामु विरहिको निर्देशन रहेको यस गितको म्युजिक भिडियोमा अभिनय भने दिलकूमार विसी र करिश्मा ढकालको रहेको छ । भिडियो सम्पदन विष्णु शर्मा ले गरेकाछन । यस गितको अडियो भिडियो वजार व्यावस्थापन साथिभाई डिजिटल प्रा. लि ले नै गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Monday, June 20, 2016
Home »
Sandesh Pardesiko
» रामु विरहीको निर्देशनमा “ भगवानले वाटो लागाए” वजारमा (भिडियो सहित)







0 comments:
Post a Comment