कमल सरगम
असार ,३ -काठमाण्डौ
प्रेम गर्नेले धोका खानुत स्वाभाविकनै हो ।तर जानी जानी धोका दिदा कसको मन नरोला आफ्नो सम्झेर प्रेम गरिन्छ भने उसैलाई जीवन समर्पण पनि गरिन्छ तर खै के हुन्छ हुन्छ उसैले आफ्नो नासंझादा हुने फाटोलाइ कुन तरिका बाट हेरम यो प्रेम हो भनेर ।
हो यस्तै कहानी आसा गोलेलाई पनि परेको छ ।प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको यस आशा गोलेको पहिलो लोक दोहोरी गीत "बीच बाटोमा छाडी गयौ"बजारमा आएको छ ।चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र सन्ध्या थापाको सुमधुर आवाज रहेको गीतमा लय टुक सरु मगरको रहेको छ ।आशा गोलेको शब्दमा रहेको गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र आशा खड्काले गर्नु भएको छ ।काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सागर गौतमले गर्नुभएको हो ।प्रियसीको पछिल्लो उत्कृष्ट उत्पादन दिएर बजारमा आएको यस गीत अहिले निकै चर्चामा छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहो ।
https://www.youtube.com/watch?v=HT4uZqHcVz0
Friday, June 17, 2016
Home »
Sandesh Pardesiko
» आशा खड्का र दुर्गेश थापाको अभिनयमा "बीच बाटोमा छाडी गयौ" बजारमा(भिडियो सहित)








0 comments:
Post a Comment