असर -०७ , काठमाण्डौ
विन्ध्यवासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा लोक तथा दोहोरि गायिका संगीता मगर पृतीको लोक दोहोरि गीत “ यो मुटु फुटायौ “ बजार मा आएको छ प्रेम मा असफल जोडी हरु को कहानी लाई संगीता स्वयंले कलात्मक सब्द मालमा उनेकी छिन् ।
एच .बि. रसयाली को लय रहेको यस गीतमा गायक कमल सुसान्त के.सी. र गायिका संगीता मगर प्रिती ले स्वर दिएर मिठासता प्रदान गरेका छन् भने आस खड्का, रोश्विन, मनिषा र कृष्ण को अभिनय रहेको यस गीत को भिडियो निर्देशन कपिल लामा ले गरेका छन् । छायंकन राजेश घिमिरे ले गरेका छन् ।बजार ब्यबस्थापन विन्ध्यवासिनी म्युजिक प्रा.लि ले गरेको हो ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस







0 comments:
Post a Comment