असार २ -काठमाण्डौ
"साचो माया लगाउनेलाइ मात्र थाह हुन्छ कस्तो हुन्छ प्रेम भन्ने यही हो माया लगाए पछी सधै तिमि संग होस् । तिमि बाहेक को छ र मेरो मलाइ बढी शंक नगर ।तिमीले एक्लो पारेर छाड्यौ भने म कहा एक्लै बाच्न सक्छुर तिमी मेरो मुटु तिमी मेरो धड्कन हौ "।
कामना डिजिटल प्रालीको प्रस्तुतिमा नया आधुनीक गीत "यो संसारमा"बजारमा आएको छ ।चर्चित सर्जक राजकुमार बगरको शब्द संगीतमा बजारमा आएको गीतमा आवाज भने श्रीयसी चेम्जोङ को सुमधुर आवाजमा रहेको गीतमा अभिनय भने राज काफ्ले र टेरिसा पौडेलको रहेको छ ।राज काफ्लेको निर्देशनमा तयार भएको म्यूजिक भिडियो बजारमा आएको केहि दिनमै निकै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।
यस गीतका सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस







0 comments:
Post a Comment