कमल सरगम
जेष्ठ २०-काठमाण्डौ
गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली गायक कुमार कार्की र मिरा गोर्खालीको "मिठो मिठो बोलीले "बजारमा आएको छ ।
कमेडी धमाकेदार गीतमार्फत बजारमा आएका गायक कार्की र गोर्खालिकै आवाजमा सजिएको यस गीतमा लय भने खेम सेंचुरिको रहेको छ ।कुमार कार्कीको शब्द भित्र सजिएको गीतमा अभिनय भने अहिलेका चर्चित नायक तथा मोडल धमेन्द्र आचार्य र चर्चित नायिका पुजा भण्डारीले गर्नुभएको छ ।कपिल लामाको निर्देशनमा तयार भएको भिडियोमा छायांकन भने राजेश घिमिरेले गर्नुभएको हो ।गोरखा चौतारी म्युजिक प्रालीको युटुब च्यानल मार्फत सार्बजनिक भएको यस गीत छोटो समयमा अत्याधिक स्रोता दर्शकको रोजाइमा पर्न थालेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्
Thursday, June 2, 2016
Home »
Sandesh Pardesiko
» गायक कुमार कार्की र मिरा गोर्खालीको कमेडी गीत "मिठो मिठो बोलीले "बजारमा (भिडियो सहित)







0 comments:
Post a Comment