कमल सरगम
असार ११-काठमाण्डौ
हिम सम्झौता म्युजिक प्रालिले तीजलाई लक्षित गरि बिभिन्न नया नौलो तीजको गीतहरुको रेकर्डिङको काम निरन्तरता दिदै आएको छ ।यसै क्रममा गत केहि दिन अगाडी हिम सम्झौता डिजिटल मार्फत बजारमा आउन लागेको नया तीजको भाका "रातो साडीलाई सारा मायाले"नाम गरेर बजारमा आउन लागेको यसपालिको तिजको गीत यो बर्षकै खुमनले गएको मध्यको उत्कृष्ट रहेको जानकारी दिएका छन् ।
एच के स्टुडियोमा रेकर्ड भएको यस गीतको शब्द निकै मन परेको भन्दै खुमनले गीतको तारिफ मात्र गरेनन गीत यो बर्षकै उत्कृष्ट हुने दाबि समेत गरे ।प्रकाश पराजुलीको शब्द तथा लय सृजनामा सृजित यस गीतमा महिला आवाज हेमा रानाको रहेको छ ।केहि दिनमै भिडियो निर्माण हुन् लागेको जानकारी दिदै कम्पनि संचालक नन्दराम भन्छन "यो बर्ष तिजको अधिकांश गीतहरु हिम सम्झौताले निकै उत्कृष्ट गायक तथा सर्जकहरुलाई सहभागी गराएर रेकर्ड गरेको छ सबै गीत आम दर्शक स्रोताले मन पराउने छन् यसमा दुइ मत छैन र यो गीतले पनि दर्शक स्रोताको मन अबस्य जित्ने छ र भिडियो निर्माण हुने बितिकै बजारमा आउने जनाकारी समेत गराउछु "।महिलाहरुको महान पर्वलाई बिकृति भन्दा पनि सास्कृतिक तर्फ लाने प्रयास हिम सम्झौताले गर्दै आएको समेत नन्दरामले बताउनु भयो ।छिट्टै भिडियो बजारमा आएको हेर्न पाउ यही शुभकामना व्यक्त गर्दछौ ।
Friday, June 24, 2016
Home »
Sandesh Pardesiko
» गीत रेकर्ड हुदा हुदै सबै चकित ,के मार्लानत बाजी यसपालिको तीजको गीतमा खुमनले ?-बिस्तृतमा







0 comments:
Post a Comment