रक्षा म्युजिक प्र.लि. को प्रस्तुतिमा राजु साहिको उत्कृष्ट सांगतिक कोसेली “ मायाँ जालमा पार्यो मायाले ” बजार मा आयको छ ।
राजेश बर्देवा को लय र शब्दमा रहेको यस गीतमा स्वर सम्झना लामिछाने मगर र राजेश बर्देवा को रहेको छ । रवि शंकर को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा अभिनय भने पार्वती राई र काजीस श्रेष्ठ अनि राजु साही ले गरेका छन ।क्यामेरामेन राजु लामा रहेको यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन रक्षा म्युजिक प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस








0 comments:
Post a Comment