राजेन्द्र जीएम
असार,०६ – काठमाडौं
गोरखा चौतारी म्युजिक प्रा.लि को प्रस्तुतिमा लोक संचारकर्मी लब कुमार भट्टको कमेडी लोकदोहोरी गीत "माछो माछो भयागुतो" बजार मा आएको छ।नेपाली ठेट परिबेस लाई समेटिएर तयार पारिएको यस गीतमा आवाज भने स्वर मिना अधिकारी र लव कुमार भट्टको रहेको छ । राजेन्द्र सुबेदीको शब्दमा रहेको यस गीतमा लय लव कुमार भट्टकै रहेको छ ।
गीत मा अभिनय बल्छी धुर्बे र प्याकुलीले गरेका छन् । निर्देशन राजु पौडेल र मरिचन श्रेष्ठले गरेका छन छायांकन र बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिकले गरेको छ। भिडियो र गीत निकै उत्कृष्ट रहेको कम्पनि संचालक सुनिल लामिछानेले जानकारी दिनुभयो
भिडियो हेर्न तल को लिंक मा क्लिक् गर्नुहोस

0 comments:
Post a Comment