जेष्ठ २२-काठमाण्डौ
"जिबन काट्ने केटा चाइएको हो मलाइत् ट्यापे हैन हो धुर्ब ,तिमी संग माया लाको हु छुटे पनि छुटौ बाल भएन पैसा छ भने सब हुन्छ यहाँ "।यस्तै कहानीमा समाहित हिम सम्झौता म्युजिक प्रालीको प्रस्तुतिमा उर्मिला घिमिरेको लोक दोहोरी गीत "बालै भएन"बजारमा आएको छ ।
पूर्ण गुरुङ् र उर्मिला घिमिरेको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द भने प्रनिल गुरुङ्को छ ।चर्चित मोडल धुर्ब हिमाली र करिश्मा ढकालको अभिनयमा तयार भएको भिडियोको निर्देशन भने एकिन्द्र सारा संकर रहेको छ ।क्यामारामेन करण चैसिरको छायांकनमा तयार भएको भिडियो हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
यस गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस







0 comments:
Post a Comment