108.166.174.131

Friday, July 15, 2016

बजारमा आएको केहि दिनमै धेरै दर्शकको माया पायो “ नाच्न पर्छ गाउन पर्छ ”(भिडियो सहित)


कमल सरगम 
असार -३१,काठमाण्डौ
सफल क्रियसन प्रा.लि.को प्रस्तुति मा नेत्र अर्यालको लय र सब्दमा गुल्मीका प्रतिभाशाली युवा गायक टेकु बि.सी.को तीज  कोशेली “ नाच्न पर्छ गाउन  पर्छ ” बजारमा आएको छ ।
 उनै गायक  टेकु बि.सी. र शान्ता परियारको सुमधुर स्वर  रहेको यस तीज गीत पछिल्लो पटक बजारमा आएको हो।बजारमा आएको केहि दिनमै धेरै दर्शक श्रोताको मन जित्न सफल रहेको यस  गीतको म्युजिक भिडियोमा अभिनय शंकर वि.शी. र रश्मी  तामाङले गरेका छन भने निर्देशन उनै  चर्चित नृत्य  निर्देशक शंकर वि.सी. को रहेको छ ।  सुधमधुर स्वरका धनि गायक बिनय खत्रीको  संयोजनमा बजारमा आएको यस गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाउनेमा कुनै खोट छैन ।सम्पूर्ण यस गीतको टिमलाई हार्दिक बधाई व्यत गर्दछौ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

0 comments:

Post a Comment