बैसाख-०२
साथीभाई डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा नया लोकदोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ हाम्रो पवित्र मायाजाल ग्रुप द्वारा निर्मित यो गीतमा आवाज दिनु भएको छ बहुचर्चित लोकदोहोरी गायिका मुना थापा र भूमिराज माइलोको छ भने लय तेम्जिङ् पेम्बा लामा र आकाश ठिङ् लामाको छ भने शब्द प्रेम बिसी र चिनीमाया लामाको रहेको छ ।

रामु विरहीको उत्कृष्ट निर्देशनमा रहेको यो गीतमा छायांकन भने कारण चिसिरले दिनु भएको छ ।

0 comments:
Post a Comment