This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Friday, September 30, 2016

राजेन्द्र कंडेल र देवी घर्तीको आवाजमा अर्को उत्कृष्ट दशैँ गीत "घरको याद"बजारमा


कमल सरगम 
असोज -काठमाण्डौ 
सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को उत्कृष्ट दशैँ गीत "घरको याद"बजारमा आएको छ ।धर्मेन्द्र साही ठकुरीको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवज भने राजेन्द्र कडेल र  देवी घर्तीले भरेकि छिन ।
धर्मेन्द्र साही ठकुरीकै लय/शब्दमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले गरेकी हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको  गीतको छायांकन भने राजेश घिमिरेले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो छोटो समयमा अत्याधिक दर्शकले हेरिसकेका छन  ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
पुरा गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस  ।

सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको "काठमाण्डौमा टेम्पो चलाउछु"बजारमा


कमल सरगम 
असोज -काठमाण्डौ 
सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको अर्को उत्कृष्ट लोकदोहोरी गीत "काठमाण्डौमा टेम्पो चलाउछु"बजारमा आएको छ ।यमन खानाल र श्रीदेवी देपकोटाको सुमधुर आवाज रहेको यस गीतमा लय भने शितल पौडेलको रहेको छ ।
यम लाल आचार्यको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ  ।एरेन्जमा पनि आफुलाई  अगाडी बढाउदै आएका यमन खनालकै एरेन्जमा तयार भएको यस गीतमा अभिनय भने नरेश घले र अनिता अधिकारीले गरेका छन ।यमन खनालकै निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मरुभूमि नारायणले गरेका हुन् ।रोशन धितालको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो सुपादेउराली म्यूजिककै युटुब च्यानलमा राखिएको छ ।
सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Thursday, September 22, 2016

अनिता बस्नेत र बिशाल बोहोराको उत्कृष्ट अभिनयमा नया दशैँ गीत बजारमा (भिडियो सहित)

राजेन्द्र जीएम
असोज -६ काठमाण्डौ
“तिमीलाई पनि कहा छर सुख सानु म यो बिरानो मुलुकमा आफ्नो सुन्दर गाउ बस्तीलाई कुल्चिएर यो चर्को घाममा मरुभूमिको देश जहा लाखौ दाजु भाइ दिदि बहिनीले पसिना संग संगै रगत भगाएका छन केवल पैसाको लागि तर यहाँ पैसाको रुख छैन सानु “।यस्तै शब्द भावमा अनुबन्धित संकलन संगीत प्रालिको गौरबमय प्रस्तुतिमा हरेक विधामा एउटा अब्बल नाम बालकुमार श्रेष्ठ र शितल बिशीको सुमधुर आवाजमा कमल सरगम को शब्द र बालकुमार श्रेष्ठको लयमा दशैँ तिहार बिसेष गीत “बिदेशमानि पैसाको रुख”बजारमा आएको छ।हरेक बर्ष बिभिन्न दशैँ गीताहरु बजारमा ल्याउदै आएका बालकुमारले लामो समय पछी कमल सरगमको सहकार्यमा आफ्नै प्रस्तुतिको रुपमा यस गीत बजारमा ल्याएको हुन् ।बि स्टार फ्लिम्सको निर्माणमा तयार भएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनय भने अहिलेकी चर्चित मोडल अनिता बस्नेत र बिसाल बोहोराको ससक्त अभिनय हेर्न सकिन्छ ।बिक्रम चौवानको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मुकेश हुमागाईले गरेका हुन। नबिन घर्तीको सम्पादनमा तयार यस भिडियो अहिले संकलन संगीतकै अफिसियल  युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।यस संगै केहि दिनमा संकलन संगीत मार्फ़त् लगातार ४ वोटा  दशैँ बिसेष  सार्बजनिक हुदै छ ।राम्रो सृजनाको सम्माननै हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Tuesday, September 20, 2016

सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा "आउदै छु घर" सर्बजानिक


असोज -काठमाण्डौ 
चर्चित गायक कुलेन्द्र बि कको स्वरमा दसै गित "आउदै छु घर" सर्बजानिकभएको छ । प्रदेशियका नेपाली दाजुभाइ दसै तिहारमा घर फर्किन पाउँदा कत्ती खुशी हुन्छ र घर कति खुशी मिल्छ भन्ने भाबमा आधारित गित हो " आउदैछु घर " बोल्को गित !
म आउदै छु अहिले त रमाईलो गर्ने हो संगै दसै तिहार मनाउने हो भन्दै छन कुलेन्द्र बि क र सीता माझी ले ! यश गितको शब्द संगीत सीता माझिको रहेको छ भने स्वर कुलेन्द्र बि क र सीता मझिको नै रहेको छ ! यश गित लाई निर्देशन गरेका छन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक कपिल लामाले भने छायांकन राजेश घिमिरेको रहेको छ ! यश गितलाई सम्पादन गरेका छन सुजन साहिले भने अभिनयमा नरेश वीर सिङ र चर्चित मोडेल सरिका केशिको रहेको छ ! यश गितलाई बजारमा ल्याएको छ सुपारी म्युजिक प्रा.लि ले अब
तपाईं हरु माझ यो पुरा  भिडियो

Friday, September 16, 2016

युवराज मगरको एसपालिकै उत्कृष्ट सालैजो गीत “जिन्दगी”(भिडियो हेर्नुहोस)


कमल सरगम 
असोज -काठमाण्डौ ।
तिर्शना म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक युबराज मगरको सालैजो गीत “जिन्दगि”बजारमा आएको छ। 
बिगत लामो समय देखि लोकदोहोरी तथा सालैजो गीतहरुमा आफ्नो आवाज मिसाउदै आएका मगरले  हाल सम्म ६० भन्दा बढी गीतहरुमा आवाज दिएको र २ दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेको छ। दिन प्रतिदिन नयाँ नयाँ गीतहरु बाट बजारमा आउने  क्रममा रहेको बताउदै मगर भन्छन "मेरो सांगीतिक पाटोनै मेरो खुसि हो" ।

आधुनिक गीतहरुमा पनि संगीत/स्वर भर्ने गायक युबराज संगीतमा अब्बल मानिन्छन ।अहिले बजारमा आएको गीतमा युवराज मगर र सालैजो गीतहरुमा लामो समय देखि क्रियासिल बहुचर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङको आवाज रहेको छ भने युवराज मगरकै उत्कृष्ट  लय र शिब हमालको शब्द रहेको छ। थुप्रै सालैजो ,सोरठी ,आधुनिक गीतहरु रेकर्ड भैसकेको गायक युबराजले जानकारी दिए ।
प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा अभिनय पार्वती राइ ,प्रकाश भट्ट र  खेम गुरुङको रहेको छ। छायांकन भने करण चैसिरले गरेको छन ,भिडियोको सम्पादन बिष्णु शर्माले गरेको हो ।
अन्य धेरै गीतहरु छायांकन हुन लागेको बताउदै युबराज भन्छन “दर्शक श्रोताको माग अनुसार गीतहरु बजारमा ल्याउने कोशिस जारि छ अब लगातार धेरै गीतहरु बजारमा आउदै छ, यो मौलिक सालैजो गीतलाइ पनि माया गर्नुहुनेछ ”जे होस् राम्रो सृजनाको सम्मान गर्नुपर्छ ।मौलिक सृजनालाई सम्मान गर्नु हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Tuesday, September 13, 2016

यसरी हास्ने रुने भए मोडल महेन्द्र गौतम (भिडियो हेर्नुहोस)


कमल सरगम 
भाद्र -२९काठमाण्डौ ।
"भन्नेनै हो भने तिमीलाई रुपको खुब घमण्ड छ मेरोत न सम्पति छ नत रुपनै छ मेरो ।मान्छे हास्ने रुनेत् जीवनकै चल्ती भैसक्यो , म दुखि रैछु तिमीलाई मन पराए यो सब गल्ति भयो ।मेरो अभागी पुरपुरो तिमि राम्री छौ संसारकै खुसीमा रमाउनु म जहाँ छु जस्तो छु यसैमा खुसि छु "।

यस्तै कथामा अनुबन्धित गुरुआमा फ्लिम्स प्रालिको उत्कृष्ट लोकदोहोरी गीत नविन बुढाथोकी  र भिम केशीको लोकदोहोरी गीत "हास्ने रुने"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिशी र प्रेम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द भने अहिलेका निकैनै चर्चित सर्जक  भिम केशीको रहेको छ ।तेजस रेग्मीको लयमा तयार भएको गीतको म्यूजिक भिडियो पनि गुरुआमा फ्लिम्सको युटुब च्यानलमार्फत सार्बजनिक भएको छ ।अभिनयको क्षेत्रमा एक छत्र बास गर्न सफल मोडल महेन्द्र गौतमको डबल रोलमा निर्माण भएको भिडियोमा महिला अभिनेत्री उषा खनालले साथ् दिएकी छिन।दैनिक जसो भिडियोमा निर्देशनमा व्यस्त रहेकी चर्चित महिला निर्देशक स्मृति तिमिल्सिना "गुरुआमा"को निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा यो गीत बजारमा आएको हो ।सम्पूर्ण यस गीतको टिमलाई  हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Monday, September 12, 2016

एकिन्द्र र धुर्बले सिता र रोशनीलाइ लुरो बनाएपछि (भिडियो सहित)


कमल सरगम 
भाद्रा -२७ काठमाण्डौ ।हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा चर्चित गायक प्रकाश पराजुली र शिता केशीको लोकदोहोरी गीत "लुरो बनायो"बजारमा आएको छ ।आफ्नो प्रेमी प्रेमिका बिचको सम्बादलाई समेटियको गीतमा आफ्नो  मायालुको चिन्ताले लुरो बनाएको र अझै दुख खेप्नु परेको कथालाई समेटियको गीतमा आवाज भने प्रकाश
पराजुली र सबिना शेर्पाको रहेको छ ।शिता केशीको शब्द र प्रकाश पराजुलीको लयमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने एकिन्द्र ,धुर्ब सिता र रोशनीले गरेका हुन् ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको गीतको छायांकन भने हरिश महराले गरेका हुन् ।अ्मर शाक्यको सम्पादनमा निर्माण भिडियो अहिले निकै चर्चामा छ ।हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस ।

Saturday, September 10, 2016

गायक युवराजलाईगायिका देविका केशीले किन टेन्सन दीईन ?(भिडियो हेर्नुहोस )

कमल सरगम 
भाद्र -२७  काठमाण्डौ 
छोटो समयमा सबैको मन जित्न सफल गायक हुन् यूवराज छन्त्याल ।“चाइना तिर जाम” एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल पछिल्लो पटक अर्को उत्कृष्ट लोकदोहोरी गीत “लास्टै टेन्सन भो” लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक युवराजकै  लय तथा शब्दमा  रहेको उक्त गीतमा गायक यूवराज छन्त्याल र सबैको मन जित्न सफल चर्चित गायिका देविका के.सी.को स्वर रहेको छ ।
गीतले आफ्नो सस्कृतिलाइ छोडेर विदेशी सस्कृतिको पछि लाग्नु हुन् भन्ने शन्देश बोकेको छ । छन्त्यालले “जहाजै चढेर बुर्तिबाङ्ग जाने हो”, सालैजो पोखराको बजारमा, चाइना तिर जाम, र फेस्बूक्ले हो हाम्रो भेट गराएको गीतमा स्वर दिइसकेका छन । “फेस्बूक्ले हो हाम्रो भेट गरको ” गीत भने अशोज १ बाट बजारमा आउने  जानकारी दिएका छन ।
रोजगारीको सिलसिलामा कतारमा कार्यरत गायक छन्त्यालले समय सान्दर्भिक गीत गाउदै आइरहेका छन । यतिबेला छन्त्याल आफ्नो गीत प्रोमोशनको लागि कतारका विभिन्न स्टेज प्रोग्रामहरुमा उपस्थिति जनाई रहेका छन ।
भर्खरै मात्र सार्वजनिक गरिएको “लास्टै टेन्सन भो” गीतको भिडियोमा स्मिर्ति तिमिल्सिना “गुरुआमा”को निर्देशन रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडेल शंकर बि सी र रश्मि तामाङ्गको अभिनय गरेका छन । गीतलाई आशिष म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Friday, September 9, 2016

दिनेश थापाली डोली सरकार भन्छिन बेला बेलामा “बोलि नफेर”(भिडियो सहित)


कमल सरगम
भाद्र -२५ काठमाण्डौ ।
पछिल्लो पटक नेपाली लोक संगीतमा चर्चामा रहेका गायक तथा मोडल दिनेश थापाको लोक दोहोरी गीत "बोलि नफेर"बजारमा आएको छ ।गायन र अभिनय विधा फरक भए पनि दुवै विधामा उतिकै  सुहाउने मोडल तथा गायक दिनेश थापा अहिले निकै व्यस्त छन ।

चर्चित लोकदोहोरी गायिका चन्द अर्याल र दिनेश थापाको आवाज रहेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।भोजपुरी गीतहरुमा अभिनयमा जमेकी भोजपुरी नायिका डोली सरकार भोजपुरी सिनेमा तिर निकै चर्चित नाम हो तर अहिले लोकदोहोरी गीतमा पनि अभिनयमा भित्रेकी डोलीले यस गीतमा दिनेशलाई साथ् दिएकी छिन ।उत्कृष्ट अभिनयमा तयार भएको यस गीतको म्यूजिक भिडियो दशैँ छेका पारेर बजारमा पठाईएको हो  ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बजारमा आएको गीतलाइ कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ  ।स्रोता दर्शकको धेरै माया पाउने आसा गरेका दिनेशले यो गीत अहिले म्यूजिक नेपालको युटुब च्यानलमा सार्बजनिक गरिएको हो ।दुर्गा पौडेलको छायांकनमा तयार भएको म्यूजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका हुन्  ।
भीडीयो हेर्न तल क्लिक गर्नुहोस  ।

Thursday, September 8, 2016

रन्जिता गुरुङ लाई बिमल अधिकारी ले सन्का गर्न थाले पछी के के भयोभयो हेर्नुस (भिडियो)


कमल सरगम
भाद्र-काठमान्डौ 
"तिमी छौरत म छु तिमि नभए म कहा रहुलार काले  ,शंका नगर आज सम्म बाचेकै तिम्रो लागि हु म तिमी बाहेक कसैको बन्न सक्दिन नत बन्ननै चाहन्छु ।
मेरो मुटु तिम्रो धड्कन एकै पटक चलेको छ तिमीले घमण्ड नगर सानु तिम्रो दिलमा मेरो मायाको मुना पलाएको छ बास यही दिलमा सजिन पाम त्यति भए पुग्छ ।"यस्तै कथामा अनुबन्धित पछिल्लो समयको सुपरहिट म्यूजिक कम्पनि सुपारी म्यूजिक प्रालिको प्रस्त्तुतिमा गायक युवाराज बास्तोलाको नयाँ कोशेली  "शंका मात्रै"बजारमा आएको छ ।देवी घर्ती ,राजेन्द्र कडेल र युवराज बास्तोलाको सुमधुर आवाजमा रहेको गीतको लय तथा शब्द  पनि युवराज बास्तोलाकै रहेको छ ।बहुचर्चित मोडल बिमल अधिकारी र रन्जिता गुरुङको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोको सम्पादन सुजन साहीले गरेका छन ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

असिम कटुवाल र अन्जली खड्काको उत्कृष्ट दशैँ गीत "रातो टिका"(भिडियो सहित)


कमल सरगम 
भाद्रा-काठमाण्डौ ।
"दशैँ तिहारले गाउ घरमा छपक्कै छोपेको छ तर एता म परदेशी रुदै परदेशमा आसुमा रुमोलिरहेको छु ।मेरो पनि रहर थियो गाउ घरमा गएर छोरा छोरी संग रमाउने अनि घर परिवार संगै टिका थाप्ने तर सपना सपनामै सिमित भयो यो खाडी मुलुकमा तिम्रो यादमा पल पल रुदै छु ।मलाइ प्रखेर नबसे पियारी म जहा छु जस्तो छु ठिक छु तिमि राम्रो संग दशैँ मान्नु घर परिवारको ख्याल गर्नु"।
यस्तै कथा धेरैको जिन्दगीमा परेको हुन्छ हो यही कथामा अनुबन्धित प्रतिभाशाली गायक तथा सर्जक अशिम कुमार कटुवाल र अन्जली खड्काको सुमधुर आवाजमा अन्जली खड्का र अशिम कुमार कटुवालको यसपालिको दशैँ गीत "रातो टिका"बजारमा आएको छ ।असिम कुमार कटुवालको शब्द र चर्चित सर्जक देबेद्र लामिछानेको लयमा तयार भएको गीतलाइ छाहारी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।छोटो समयमा अत्याधिक दर्शक स्रोताको मन जितेको यस गीतमा अभिनय भने विश्व राज ,राजेन्द्र र सरिताले गरेका छन ।देवेन्द्र कुवरको निर्देशनमा तयार भएको म्यूजिक भिडियो भन्ज्याङ चौतारी नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ  ।अशिम कुमार कटुवालको वास्तविक जिन्दगीको भोगाइलाई समेटिएको एस गीत सबैको वास्तविक जीवनमा मेल खानेमा दुइ मत छैन  ।लामो समय देखि गीत संगीतमै लागेका असिम केहि समय प्रवासको बसाइ पछी फेरी गीत संगीतामाइ लागेका हुन्  ।उहाको सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

Wednesday, September 7, 2016

मोडल सारिका आसिशालाई दशैमा घर फर्कन आग्रह यसरी गर्दैछिन (भिडियो सहित)


कमल सरगम 
भाद्र -काठमाण्डौ "दशैँ तिहार मान्नलाई आउँन पियारा ,मेरो अरु को छर तिमि भनेरनै मैले संसार छाडेर तिम्रो समिपमा आए तर तिमि परदेशमा छौ म एता एक्लै रुदै रुदै चार्ड पर्व मनाउनु बाहेक केहि बिकल्प छैन ।जति दुख परेनी बरु आफ्नै गाउमा कुटो कोदालो गरेर खाउला त्यता तिमि कति दुखमा जिन्दगी बेतित गरिरहेको छौ म एता आसुमा रोमालिरहेको हुन्छु आउ पियारा दशैँ तिहार मान्न गाउ घरमै आउ"।
यस्तै शब्दभावमा अनुबन्धित चर्चित सर्जक ऋषि खड्का र बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझीको सुमधुर आवाजमा यसपालिको दशैँ गीत "परदेशी"बजारमा आएको छ ।बर्षेनी दशैको गीतमा निकै चर्चामा आउने ऋषि खड्का यो पटकको दशैमा पनि बाजी मार्ने पक्का देखिन्छन ।गणेश अधिकारीको उत्कृष्ट शब्द र ऋषि खड्काको लय सृजनामा तयार भएको गीत बजारमा आए लगातै आम दर्शक स्रोताको मन जित्न थालिसकेको छ ।पछिल्लो पटक अत्यन्तै चर्चामा रहेको म्यूजिक कम्पनि मगर क्रियशनको दशैँको सुभकामना सहित बजारमा आएको गीतमा अभिनय भने सारिका र आशिषले गरेका छन ।कपिल लामाको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।सुजन साहिको सम्पादनमा निर्माण भएको भिडियो अहिले डिजिटल बजारमा चर्चामा छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Saturday, September 3, 2016

Bp Flims को नया दशैँ गीत "दशैँ तिहार आयो फेरिनि"बजारमा


कमल सरगम 
भाद्र -१८, काठमाण्डौ 
"दशैँ तिहार बिशेष हामी दुखि गरिबको पर्व रहेछ जव दशैँ तिहार आउछ तब हामी दुखिलाई ऋणको भारि बर्सिन्छ अनि बाध्य हुन्छौ नेपाल छाडेर परदेशिन अनि आसुको तलाउमा पौडिन ।"

BP फ्लिम्स को प्रस्तुतिमा सन्तु थापा ,बसन्त थापा मगर र पवित्रा मगरको दशैँ तिहार गीत "दशैँ तिहार आयो फेरिनि"बजारमा आएको छ ।बसन्त थापा मगरको लय तथा शब्द सृजनामा बजारमा आएको दशैँ गीत बजारमा आएको केहि दिनमै निकै चर्चा कमाएको छ ।सन्तु थापा र पवित्रा मगरको सुमधुर स्वरमा रहेको गीत BP Flims को युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।चर्चित मोडल रन्जिता गुरुङ र लक्ष्मण कार्कीको उत्कृष्ट अभिनय रहेको मर्मस्पर्शी दशैँ गीतको छायांकन भने पवन गौतमले गरेका हुन् ।BP Flims का संचालक प्रविन भट्टको निर्देशन तथा सम्पादनमा निर्माण भएको भिडियोको निर्माण नियन्त्रक भने दिलिप पन्त हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस