कमल सरगम
भाद्र -१८, काठमाण्डौ
"दशैँ तिहार बिशेष हामी दुखि गरिबको पर्व रहेछ जव दशैँ तिहार आउछ तब हामी दुखिलाई ऋणको भारि बर्सिन्छ अनि बाध्य हुन्छौ नेपाल छाडेर परदेशिन अनि आसुको तलाउमा पौडिन ।"
भाद्र -१८, काठमाण्डौ
"दशैँ तिहार बिशेष हामी दुखि गरिबको पर्व रहेछ जव दशैँ तिहार आउछ तब हामी दुखिलाई ऋणको भारि बर्सिन्छ अनि बाध्य हुन्छौ नेपाल छाडेर परदेशिन अनि आसुको तलाउमा पौडिन ।"
BP फ्लिम्स को प्रस्तुतिमा सन्तु थापा ,बसन्त थापा मगर र पवित्रा मगरको दशैँ तिहार गीत "दशैँ तिहार आयो फेरिनि"बजारमा आएको छ ।बसन्त थापा मगरको लय तथा शब्द सृजनामा बजारमा आएको दशैँ गीत बजारमा आएको केहि दिनमै निकै चर्चा कमाएको छ ।सन्तु थापा र पवित्रा मगरको सुमधुर स्वरमा रहेको गीत BP Flims को युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।चर्चित मोडल रन्जिता गुरुङ र लक्ष्मण कार्कीको उत्कृष्ट अभिनय रहेको मर्मस्पर्शी दशैँ गीतको छायांकन भने पवन गौतमले गरेका हुन् ।BP Flims का संचालक प्रविन भट्टको निर्देशन तथा सम्पादनमा निर्माण भएको भिडियोको निर्माण नियन्त्रक भने दिलिप पन्त हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments:
Post a Comment