Tuesday, August 30, 2016
Home »
Sandesh Pardesiko
» के तपाइँ सजिलै ५० हजार नाची नाची एकै पटक कमाउन चाहनुहुन्छ ?यही हो भने तल पुरा पढ्नुहोस
के तपाइँ सजिलै ५० हजार नाची नाची एकै पटक कमाउन चाहनुहुन्छ ?यही हो भने तल पुरा पढ्नुहोस
कमल सरगम ,काठमाण्डौ -
नव प्रतिभालाई प्रोत्साहन स्वरूप प्रतिभाशाली गायक साहिल खड्काको पप आधुनिक गीत "मस्ती टाइम"को युटुब डान्स कम्पिटिसन सार्बजनिक भएको छ। Songs nepal मार्फत सार्बजनिक भएको अडियोलाइ डान्स गर्न सक्ने प्रतिभावन व्यक्तिहरुले आफुले आफ्नो खुबी देखाउने मौका यसै गीत मार्फत पाउनुहुने छ ।
सरल माध्यम (मोबाइल ,क्यामेरा जुन एज डी) डान्स भिडियो खिची Songs Nepal मा सम्पर्क गरेपछि भिडियो सार्बजनिक हुने र सोहि प्रतिस्पर्धा भित्रका एक प्रतिभावान डान्स ग्रुपलाई नेपालि रु :५०,००० पुरस्कार साथै अन्य बिभिन्न गिफ्ट ह्याम्पर पनि दिने आयोजकका संयोजक साहिल खड्काले जानकारी दिएका छन ।लगातर ३ महिना सम्म चल्ने युटुब डान्स कम्पिटिसनमा सहभागी हुन तल उल्लेखित जानकारी अनुसार आउन सकिने Songs Nepal ले जानकारी गराएको हो ।
डान्समा सहभागी हुन निम्न कुराहरुको आवाश्यक छ :-
१.डान्स आफ्नै शैलीमा गीतको कथा अनुसारको हुनु पर्ने छ (सोहि गीतमा हुनुपर्ने छ)।
२.भिडियो मोबाइलले खिचे पनि एच डी हुनुपर्ने छ ।
३.भिडियो२ महिना भित्र Songs Nepal को कार्यालयमा दर्ता हुनुपर्ने छ ।
४.डान्सको फारम निशुल्क हुने छ
५.डान्स कम्पिटिसनमा भाग लिदा Songs Nepal मा सम्पर्क गरेर मात्र काम सुरु गर्नुपर्ने छ ।(अन्य च्यानलमा सार्बजनिक भएको भिडियो कम्पिटिसनको लागि मान्य हुने छैन)
अडियो गीत सुन्न तल क्लिक गर्नुहोस







0 comments:
Post a Comment