Wednesday, August 10, 2016
Home »
» गायक चित्र अविरलको उत्कृष्ट तीज कोशेली " “पाउजु लाकी छु”(भिडियो सहित)
गायक चित्र अविरलको उत्कृष्ट तीज कोशेली " “पाउजु लाकी छु”(भिडियो सहित)
कमल सरगम
साउन २७-काठमाण्डौ
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा चित्र अविरलको यसपालिको तीज कोशेली "पाउजु लाकी छ"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका टिका पुन र चित्र अविरल श्रीपालीको सुमधुर आवाजमा रहेको एस गीतमा लय तथा शब्द पनि चित्र अविरलले नै गर्नुभएको छ ।
प्रकाश सपुत र सरु मगरको अभिनय रहेको भिडियोको निर्देशन भने बिजय थापाले गरेका हुन् ।आलाप स्टुडियोको युटुब च्यानलमार्फत सार्बजनिक भएको यस भिडियो अहिले डिजिटल मार्केटमा निकै चर्चामा रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस








0 comments:
Post a Comment