Wednesday, August 10, 2016
Home »
» बाध्यताले बिदेशीय पछी माइतीको सम्झनामा रुदै मोडल रन्जिता गुरुङ (भिडियो सहित)
बाध्यताले बिदेशीय पछी माइतीको सम्झनामा रुदै मोडल रन्जिता गुरुङ (भिडियो सहित)
कमल सरगम
साउन २७-काठमाण्डौ
कसलाई याद नआउला माइतीघरको जब आमा बाबाले जन्म दिनु भयो अनि संगै हुर्काउनु भयो आज आफु आफ्नो खुट्टामा टेक्न सक्ने भएकी छु अझ भन्नु पर्दा अहिले माइतीघर बाट कर्म घरमा छु यो बेला माइँति गाउको निकै याद आएको छ ।यस्तै शब्दमा अनुबन्धित हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा गायिका मन्ज पुनको तीज कोशेली "माइतीघरको माया"बजारमा आएको छ ।
किरणबाबु पुन र मन्जु पुनको शब्दमा तयार भएको यस गीतमा लय भने किरणबाबु पुनलेनै भर्नु भएको छ ।हिम सम्झौता डिजिटलको युटुब च्यानल मार्फ़त् सार्बजनिक यस भिडियोमा अभिनय भने बहुचर्चित मोडल रन्जिता गुरुङ ,कबिता आले,पुस्कर गुरुङ र मन्जु पुनको रहेको छ ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बासु बरालले गरेका हुन् ।बिष्णु शर्माको सम्पादनमा तयार भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।बास्तबिक माइतीको पिडामा रहेको गीत सबैको मन जित्ने भन्दै हिम सम्झौताका संचालक नन्दराम परियार भन्नु हुन्छ "सबैको मन जितेको छ अहिले यो गीतले सबैले बास्तबिक तीजको गीत भन्दै छाडा गीत बजारमा ल्याइरहेको देख्दा हामीले भने मौलिक गीतलाईनै प्राथमिकता दिएका छौ "।जे होस् राम्रो सृजनाको सम्मान गर्नु जरुरि छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।







0 comments:
Post a Comment