साउन -२०,काठमाडौ
"तीज नजिक आयो समी हजुर मलाइ गर गहना चाइयो ,साथी संगी आफ्नो पहिरानमा तीज मनाउछन समी ज्यु मलाइ पनि यसरीनै तीज मनाउनु छ"।
यस्तै कथामा अनुबन्धित सुपर हिट म्युजिक क्रियसनको प्रस्तुतिमा पुजा परियारको तीज कोसली “तीज नजिक आयो” बजारमा आएको छ । पुजा परियार को स्वर रहेको यस तीज गीत मा शब्द तथा लय चर्चित सर्जक कुमार बिवाहित को रहेको छ । निता ढुंगना र शिवम पोख्रेलको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन शिवम पोखरेलकोनै रहेको छ भने अडियो भिडियो बजार ब्यबस्थापन सुपर हिट क्रियसन ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस ।








0 comments:
Post a Comment