गोर्खा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुति मा किरण नेपाल को तीज को कोसेली “ नाचम नाचम भो ” बजारमा आएको छ । बिजय सुनाम ,निरज के.सी. र सर्मिला बि.सी.को स्वर रहेको यस तीज गीत मा शब्द कमला बि.सी.लय बिजय सुनामको रहेको छ ।
चर्चित निर्त्य निर्देशक शंकर वि.सी. चर्चित डान्सर तथा मोडेल पुर्णिमा श्रेष्ठ,प्रेम र पुजा को अभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन चर्चित तथा आहिले क ब्यस्त निर्त्य निर्देशक शंकर बि.सी. को रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिक प्रा.ल्र्र. ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस








0 comments:
Post a Comment