कार्तिक -काठमाण्डौ सुपा देउराली म्युजिक प्रा.ली को प्रस्तुतिमा ऋतु लामा र यमन खनालको लोक दोहोरि गीत पधेरिको पानी बजारमा आएको छ । गाउँ र शहरविचको फरक परिवेशलाई विसयबस्तु बनायर तयार पारिएको यस गीतमा यमन खनाल र ऋतु लामाको स्वर रहेको छ ।
भने शब्द यमलाल याचार्य लय यमन खनाल को रहेको छ । ऋतु लामा र यमु आले को आभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्देशन एमवी गुरुङ को रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुपादेउराली म्युजिक प्रा.ली ले गरेको छ । एरेन्जरबाट पनि चर्चा कमाएका यमन अहिले एरेन्जमा निकै व्यस्त छन ।
भिडीयो हेर्न तलको लिंकमा क्लिक गर्नु होस्







0 comments:
Post a Comment