This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Saturday, June 4, 2016

गायिका उर्मिला घिमिरे भन्छिन "बालै भएन" (भिडियो सहित)


कमल सरगम 
जेष्ठ २२-काठमाण्डौ 
"जिबन काट्ने केटा चाइएको हो मलाइत्  ट्यापे हैन हो धुर्ब ,तिमी संग माया लाको हु छुटे पनि छुटौ बाल भएन पैसा छ भने सब हुन्छ यहाँ "।यस्तै कहानीमा समाहित हिम सम्झौता म्युजिक प्रालीको प्रस्तुतिमा उर्मिला घिमिरेको लोक दोहोरी गीत "बालै भएन"बजारमा आएको छ ।
पूर्ण गुरुङ् र उर्मिला घिमिरेको सुमधुर आवाजमा रहेको गीतमा लय  शब्द भने प्रनिल गुरुङ्को छ  ।चर्चित मोडल धुर्ब हिमाली र करिश्मा ढकालको अभिनयमा तयार भएको भिडियोको निर्देशन भने एकिन्द्र सारा संकर रहेको छ ।क्यामारामेन  करण चैसिरको छायांकनमा तयार भएको भिडियो हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
यस गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस 

प्रियसीले गर्यो नयाँ कामको थालनी -प्रियसी डान्स सेन्टरको उदघाटन समारोह सम्पन्न

कमल सरगम 
जेष्ठ २२ -काठमाण्डौ 
स्थापनाको छोटो समयमा आम दर्शक स्रोताको मन जित्दै आएको प्रियसी म्युजिक पालीले कम्पनीको  तेस्रो बर्षको आगमनको अबसरमा प्रियसी डान्स सेन्टर को थालनी गरेको छ ।भक्तपुरको गठ्ठाघर स्थित रहेको एक भवनमा कम्पनि संचालक राजेन्द्र पुरी र बबिता पुरी द्वारा कम्पनीको उट्घाटन भएको छ  । 
केको लागि  डान्स सेन्टर थालनी गर्नु भयो भन्ने प्रश्नमा राजेन्द्र पुरी भन्नु हुन्छ "नया कलाकारहरु जो आफ्नो प्रतिभा लुकाएर बस्नु भएको छ उहाहरुको प्रस्तुतिलाई हामीले स्थान दिने अवसर प्रदान गर्दै छौ जसको लागि सबै भन्दा महत्वपूर्ण बिषय डान्सनै देखिन्छ सोहि कारण पनि हामीले डान्स सेन्टर खोलेका हौ र सिक्ने साथीहरुलाई कम्पनिबाट आउने गीतहरुमा अवसर पनि दिने छौ"।सांगीतिक क्षेत्रको सम्पूर्ण सेवा एकै ठाउमा रहेको बताउदै संचालिका बबिता भन्नु हुन्छ "धेरै कलाकारहरु ठगीएको घटना ताजा रहदा हामी नव सर्जक तथा कलाकारहरु नठगिउन भन्ने हेतुले यो कम्पनि संगै डान्स सेन्टर खोलेका हौ लाग्छ धेरै कलाकारहरुको साथ् हामीलाई हुने छ"।जे होस् राम्रो कामको सबैले सम्मान गर्नु जरुरि छ  डान्स सेन्टरलाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Thursday, June 2, 2016

गायक कुमार कार्की र मिरा गोर्खालीको कमेडी गीत "मिठो मिठो बोलीले "बजारमा (भिडियो सहित)

कमल सरगम
जेष्ठ २०-काठमाण्डौ 
गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली गायक कुमार कार्की र मिरा गोर्खालीको "मिठो मिठो बोलीले "बजारमा आएको छ ।
कमेडी धमाकेदार गीतमार्फत बजारमा आएका गायक कार्की र गोर्खालिकै आवाजमा सजिएको यस गीतमा लय भने खेम सेंचुरिको रहेको छ ।कुमार कार्कीको शब्द भित्र सजिएको गीतमा अभिनय भने  अहिलेका चर्चित नायक तथा मोडल धमेन्द्र आचार्य र  चर्चित नायिका पुजा  भण्डारीले गर्नुभएको छ ।कपिल लामाको निर्देशनमा तयार भएको भिडियोमा छायांकन भने राजेश घिमिरेले गर्नुभएको हो ।गोरखा चौतारी म्युजिक प्रालीको युटुब च्यानल मार्फत सार्बजनिक भएको  यस गीत छोटो समयमा अत्याधिक स्रोता दर्शकको रोजाइमा पर्न थालेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

काजिसलाइ कविताले भनिन "तिम्रो जय जय होस"(भिडियो सहित)


कमल सरगम 
जेष्ठ -२०,काठमाण्डौ 
 "तिम्रो संसार सुन्दर भएको सुन्न पाम ,तिम्रो जय होस् मलाइत चोट सहने बानि परिसकेको छ सधै तिमीले दिएको चोटको मलम अर्को चोट थपिदै आएको छ भने यो सहने मन हो जति भएनी दिए हुन्छ।" प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा नया "तिम्रो गीत जय जय होस"बजारमा आएको छ 
चर्चित गायिका देवी घर्ति र राजु ढकालको सुमधुर आवाज रहेको गीतको शब्द भने केशब गाह र गणेश घर्तीको रहेको छ ।कबिता मोक्तानको संगीतमा बजारमा आएको यस गीतको म्युजिक भिडियो भने प्रियसी म्युजिककै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।बबिता पुरी र काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा भिनय भने काजिस श्रेष्ठ र कविताको रहेको छ ।सागर गौतमको छायांकनमा तयार भएको भिडियो छोटो समय आम दर्शकले रुचैरहेको छन् 
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Tuesday, May 31, 2016

सागर जिसीको "ध्यानत त्यतै जानी बजारमा (भिडियो सहित )


कमल सरगम
जेष्ठ १७ -काठमाण्डौ
हामी परदेशीको पिडा यहीत हो साहुको ऋण अनि घरपरिवारको समस्या कसरि काटौ ?यो परदेशी ठाउमा तिम्रो यादमा ,निकै झल्को आउछ गाउ पाखामा गएको घरमा खोले सिस्नु खाएको किन नजाला  ध्यान तिमीतिर ,हर सपनामा तिम्रो तस्बिर मेरो दिलमा आउछ ।
हो यस्तै शब्द भाबमा अनुबन्धित चर्चित लोकदोहोरी गायक बिरु लामा र टिका पुनको सुमधुर आवाजमा परदेशीहरुको पिडामा समेटिएको लोकदोहोरी गीत "ध्यानत त्यतै जाने "बजारमा आएको छ ।सागर जिसीको नाम गरेर हिम सम्झौता म्युजिक प्रालि मार्फत बजारमा आएको यस गीतमा शब्द सागर बिसीको छ भने संगीत गणेश परियारको रहेको छ ।एकिन्द्र सारा संकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने हरिस महराको रहेको छ ।लक्ष्मान थापा र अनिता बस्नेतको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियो हिम सम्झौताकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Monday, May 30, 2016

गायिका ज्ञानु मगरको कमेडी गीत हुन्न बुढा बजारमा (भिडियो सहित )

कमल सरगम 
जेष्ठ १७ -काठमाण्डौ
सबैको चाहना हुन्छ आफु बाठो भएर केहि गरम तर कहिले काही बाठो बन्न खोज्दा नतिजा उल्टो बन्छ ।एक्काईसौं सताब्दीको हामि कहिलेकाही एस्तो सम्म परिवर्तन हुन खोज्छौकि जति परिवर्तन हुनुपर्ने हो त्यो भन्दा दोब्बर परिवर्तन हुदा सबैको नजर हामीमै तानिन्छ छोटा कपडा अनि हेन्सम बन्ने बाहानामा अरुको सिकार भएको कसको श्रीमान श्रीमतीले चाहन्छ ?हो यस्तै कहानीमा हस्यौली गीत “हुन्न बुढा” बजारमा आएको छ ।कामना डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतमा अभिनय भने चर्चित् हास्य सृंखला मेरी बास्सैकी ठ्यास कुमारी (निरु खड्का )र सेर बहादुर गुरुङको जोरदार अभिनयमा बजारमा आएको गीतमा आवाज भने चर्चित गायक रामचन्द्र काफ्ले र ज्ञानु मगरको रहेको छ ।ज्ञानु मगरको प्रस्तुतिको रुपमा बजारमा रहेको गीतमा शब्द तथा संगीत राजु क्षेत्रीले भर्नुभएको छ ।
चर्चित मोडल संकर बिसीको निर्देशनमा तयार भएको यस गीत छोटो समयमा आम श्रोता दर्शकको रोजाई बनेको छ ।यो कस्तो गीत हो भन्ने प्रसंगमा कम्पनि संचालक राज काफ्ले भन्नु हुन्छ “गीत खासमा २ श्रीमान श्रीमती बीचको सम्बाद हो तर यो बस्ताबमा अहिलेको लाखौको जिबनमा मेल खान्छ सोहि कारण पनि हामीले यो गीत बजारमा ल्याएका हौ”। जे होस् गीत रामो बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Sunday, May 29, 2016

सुनिल लामिछाने को अभिनयमा बिष्णु माझीको आवाजमा रहेको नया गीत बजारमा (भिडियो सहित)

कमल सरगम
जेष्ठ -१६ काठमाण्डौ
“कसको चाहना होला आसुको तलाउमा पौडिने तर किन भाग्यले एस्तो गर्छ ,म यो धर्तीमा पाइला टेकेर आज भुल भएको छ, एक बार जिउनको लागि पनि पल पल जिउदो लास बन्नु परेको छ अब कुन खुसीले हास्नु ?आसुको तलाउमा पौडिनु बाहेक मेरो कथाको अर्को बिकल्प छदै छैन “हो यस्तै कहानी धेरैको छ यस्तै कहानीले आफ्नो जिबन परिवर्तन गर्न सकेका छैनन् तर साचिकै यो गीतले आफ्नो पीडाको मलम बनाउदै आएको पाइन्छ ।
अहिलेका चर्चित कम्पनि गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझि र मोहन खड्काको सुमधुर आवाजमा नया लोक दोहोरी गीत “भुल भयो सानु”बजारमा आएको छ ।ओम छिनालको संगीत  र केशब घिमिरेको शब्दमा तयार भएको गीतमा अभिनय भने अहिलेका बहुचर्चित मोडल मंजिता केशी र सुनिल लामिछानेले गर्नुभएको छ । कपिल लामाको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने राजेश घिमिरेले गर्नुभएको छ ।सुजन साहिको सम्पादनमा तयार भएको म्युजिक भिडियो गोरखा चौतारी मार्फत बजारमा आएको हो ।

यो गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस