This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Thursday, July 7, 2016

धादिङकि प्रतिभाशाली गायिका पवित्रा अधिकारीको खलबल खलबल (भिडियो सहित)


राजेन्द्र जिएम 
असार-२३ , काठमाडौ
जब बैसालु नजर हरु एक अर्कामा ठोकिन पुग्छन अनि मनमा खलबल र मस्तिस्कमा हलचल हुनुत स्वोभाविकै हो । अनि प्रेम को मुना पलाउनु पनि यस्तै भाव बोकेर हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा काल्पनिक के.सी. डिजिटल को शब्द र लयमा नबोदित गायीका पबित्र अधिकारीको लोकदोहोरी गीत “ खलबल खलबल ” बजारमा आएको छ ।
रामजी खांण र पबित्रा अधिकारीको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाल र पार्वती राई को आभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशक एकिन्द्र सर शंकर को रहेको छ । भने अडियो भिडियो बजार व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा.लि को रहेको छ 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

युवा गायक बालकुमार श्रेष्ठको आवाजमा "लाकुरीको बोटमुनी"(भिडियो सहित)

कमल सरगम 
असार २३ -काठमाण्डौ 
पछिल्लो समयका चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठको आवाजमा नया लोकदोहोरी गीत"लाकुरीको बोटमुनी"बजारमा आएको छ ।पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल गायक बालकुमार श्रेष्ठ साहेद अपरिचित नाम हैन ।प्राय बालकुमार श्रेष्ठको आवाजमा आएका गीतहरु सबै चर्चामा छन् दसैँ आयो बाट आफ्नो सांगीतिक यात्रालाई तय गरेका बालकुमार श्रेष्ठले १०० भन्दा बढी गीतहरुमा सहकार्य गरिसकेका छन् ।
 यस गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
चर्चित सर्जक सुजन लम्सालको लय तथा शब्दमा तयार भएको यस गीत आसिस म्युजिक प्रालिले बजारमा ल्याएको छ ।बालकुमार श्रेष्ठलाइ  कन्चन मगरले महिला आवाजमा साथ् दिएकि छिन ।कृष्ण बहादुर राइको प्रस्तुति रहेको यस गीत केहि दिन अगाडी बजारमा आएको हो ।बजारमा आए लगातै अत्याधिक दर्शक स्रोताले मन पराउन थालेका छन ।एक जोडी जसले माया गासेको हुन्छ अनि नभेट्दा भेटिनौ भनेर रिसाउने र भेट्दा झनै रिसाउने प्रेमी प्रेमिका बीचको सम्बादलाई गीतमा समाबेस गरिएको छ ।गीतमा अभिनय बहुचर्चित मोडल बब्बु थापा र रश्मी तामागको जोडदार अभिनय रहेको छ ।म्यूजिक भिडियो पनि उतिकै राम्रो बनेको छ ।



Wednesday, July 6, 2016

पदम गाहाको प्रस्तुतिको रुपमा बजारमा आएको सालैजो भाका "परदेशी मायालु" (भिडियो सहित)


राजेन्द्र जिएम
असार-२२, काठमाडौ 
झ्याउरे रोधी अनि मेला पात लेख बेसी गर्दा बसेको पिरती रोजगारीको लागी बिदेशिनु पर्दा आफ्नो मायालु संग बिछोड हुदा तिनै गाउँ घरको पानी पंधेरो अनि उकाली ओराली भन्ज्यांग र चौतारी अनि मायालु संगका उनै रमाइला पलहरु हरु सम्झिदै प्रदेशमा दिनहरुकटाएको कुरा पुन: रोधी मै भेट भएर साट्दै छन् । पदम गाहाको प्रस्तुतिको रुपमा बजारमा आएको सालैजो भाका "परदेशी मायालु" बजारमा आएको छ । चर्चित गायीका देवी घर्ती र पदम गाहा मगरले आवाज देइएको यस गीत आलाप रेकर्डिङ स्टुडियोको परस्तुति मा बजारमा आएको हो 

यस गीतको शब्द  र  लय भने  पदम गाहा मगरलेनै गरेका छन् । जुना, अमृत, सबिना र अर्जुन को अभिनय रहेको यस सालैजो भाकाको म्युजिक भिडियो को निर्देशन एकान्त मगर ले गरेका छन् भने अडियो भिडियो बजार व्यवस्थापन आलाप रेकर्डिङ स्टुडियोले गरेको छ ।
 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Tuesday, July 5, 2016

सांगीतिक यात्रामा चम्कदै गायक भिम ज्वलन्त योगी

समिप चौलागाई 
असार २१ -काठमाण्डौ 
कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका सर्जक भिम ज्वलन्त पछिल्लो पटक निकै चर्चामा छन् । रोल्पा जिल्ला मा जन्मनु भइ स्थाई घर दाङको बिजौरीमा बसोबास गर्दै आउनु भएका योगी बिगत २वर्ष देखि रोजकारीको शिलशिलामा मलेशियामा बस्दै आउनु भएको छ ।
सानै उमेर देखि गीत संगीतलाई धेरै माया गर्ने  योगी गाउ घर मा हुने सास्कृतिक कार्यक्रम हरु मा उपस्थित हुने गर्थे र आफ्नो पस्तुतिहरु राख्दै दर्शकहरुलाई रमाइलो गराई नचाउँने  योगी बाध्यता र  परिस्थिले गर्दा गीत सगीतमा चाहना हुदाहुदै मलेशिया गएका थिए । तर पनि जहाँ जाउ जे गरौ आफु सग भएको कलागला लुकाउन हुन्न भनेर उनले विदेशमै बसेर पनि नेपालमा भएको कुनै एउटा म्युजिक कम्पनि को सहारा लिएर आफ्नो पहिलो कोसेली लोक दोहोरी गीत "दङ्गगाली हु हेर" बोल को गीत बाट सागीतिक क्षेत्रमा आएका हुन् । योगीले छोटो समयमानै आधा  दर्जन लोकदोहोरी गीत मा आफ्नो स्वर दिइसकेका छन् भनी आधुनिक गीत मा पनि स्वर दिएका  छन्  ।  धेरै गीतमा  लय /शब्द  पनि गरि सक्नु भएका योगी यति बेला प्रवास बाट नै चर्चा मा रहेको छ भनि अब केहि दिन मा आफ्नो स्वर मारहेको ६ ओटा गीत मा आफ्नो स्वर मा रहेको गीत लिएर तपाइँ हाम्रो माझ आउदै हुन्छ । सांगीतिक जीवनको हार्दिक शुभकामना समेत व्यक्त गर्दछौ ।

Saturday, July 2, 2016

ज्योति मगर आफैले "मत सुपरस्टार"भनेपछी (भिडियो सहित)

राजेन्द्र जिएम
असार-१८, काठमाडौ
प्रियसी म्युजिक प्रा.लि को प्रस्तुतिमा उदितशो बुढामगरको धमाकेदार लोक दोहिर गीत “ मत सुपर स्टार ” बजारमा आएको छ । उतितशो बुढामगर र चर्चित गायिका पूर्ण कला बि.सी. को स्वर रहेको यस गीतमा सब्द र लय उदिताशो बुढामगर को रहेको छ ।
भने अडियो भिडियो बजार व्यस्थापन प्रियसी म्युजिक प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
मनिष श्रेष्ठको नृत्य निर्देशन रहेको यस गीत को म्युजिक भिडियो मा आहिलेकी हट मोडल ज्योति मगर र मनिष श्रेष्ठको अभिनय रहेको छ ।



Friday, July 1, 2016

एस बर्षको लोक गीत "आफ्नो भाग्य"बाट जित्लानत् अवार्ड संजयले?

कमल सरगम 
असार १८ -काठमाण्डौ 
थोरै खाए पनि मिठो खादा अगाईन्छ भन्ने भनाइलाई प्रमाणित गरेका छन् अहिलेका युवा प्रतिभाशाली नव गायक संजय फाउन्डएल्डरले  ।छोटो समयमा सबैको मन जित्न सफल नेपाल भन्दा बाहिर रहेर पनि निरन्तर गीत संगीतलाई आफ्नो कर्मठ मान्ने गायक संजय फाउन्डफेल्डर यस बर्षको म्युजिक खबर अवार्डको ५ उत्कृष्ट लोक गीतमा पर्न सफल भएका छन। पछिल्लो पटक "आफ्नो भाग्य"ले लाखौको मन जितेको छ
जसको प्रतिफल नै संजय अवार्डको मनोनयनमा पर्नु हो ।सबैले संजयको आवाजको तारिफ गरेको पनि नसुनिएको हैन ।बिभिन्न संघ सस्थामा समेत आबद्ध रहेका कुशल गायक संजय एक समाजसेवी पनि हुन् ।धेरैको जीवन को यात्रालाई अगाडी बढाएका संजय आज आफु यो अवार्डमा मनोनित हुनु आफैले अवार्ड पाएको अनुभुति गरेको बताउछन "अवार्ड जित्नु ठुलो कुरा हैन अवार्डले सहि मार्गनिर्देशित गर्योस त्यो ठुलो हो "।लालीगुराँस डटकममा आबद्ध रहेका संजयको आवाजमा पहिलो गीत "मत फुल झैँ "ले पनि निकै दर्शक स्रोताको मन जितेको थियो यसै लागातै बजारमा आएको "आफ्नो भाग्य"ले झन् धेरैको आखामा आसु बगायो यसैले पनि होला संजय आफुले आसु  नदेखे पनि सिंगो संसार हेरेको बताउछन ।सबै गीतमा उतिकै आवाज दिन सक्ने गायक कमै छन् लोक संगीत क्षेत्रमा तर संजयको आवाजमा जादु छ जुन जादुले धेरैको दुखमा मलम लगाएको छ ।संजयले एस बर्षको अवार्ड हात पारेको हेर्न चाहनुहुन्छ भने माथि लेखिएको अनुसार भोट गर्नुहोस तपाइको एक एक भोटले संजयको एउटा सांगीतिक जीवनमा थप टेवा पुर्याउने छ ।

मौलिक लोकदोहोरी गीत "चन्चले उमेर"बजारमा आए संगै चर्चामा (भिडियो सहित)


राजेन्द्र जिएम
असार – १७,काठमाडौ
हिम्संझौता डिजिटल प्रा.लि.को प्रस्तुतिमा शर्मिला लामाको लोक दोहोरि गीत “ चन्चले उमेर ” बजारमा आएको छ । बिरु लामा र शर्मिला लामाको सुमधुर  स्वरमा  रहेको यस गीतमा शब्द  अर्जुन थापा र डीला बि.क.को रहेको छ भने लय बिरु लामाको रहेको छ । 
मधुसुदन थापा र शर्मिला लामा को आभिनय रहेको यस गीत को म्युजिक भिडियो को निर्देशन एकिन्द्र सारा शंकर को रहेको छ। बजार ब्यबस्थापन हिम्संझौता डिजिटल प्रा.लि ले गरेको छ
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस