बैसाख २३सायद मान्छेले आफ्नो भाग्य लेख्न सक्थे भने उसले यो संसार आफ्नो बनाउन सक्थ्यो हो यसैले मान्छेमा आध सरिर सकिएको अनुभब गर्न बाध्य हुन्छ यस्तै शब्द भावमा अनुबन्धित रहेको आसलाग्दो गायक संजय फाउन्डेफेल्डरको नया लोकदोहोरी गीत “आफ्नो भाग्य आफै लेख्न पाए”ले निकै चर्चा पाएको छ ।
आफ्नै जिबनमा आधारित रहेको गीत मा शब्द सुमन बैरागीको छ भने लय बहुचर्चित सर्जक बिरही कार्कीको रहेको छ ।कबिना म्युजिक प्रालि मार्फत बजारमा आएको यो गीतमा हरेक मान्छे कम्जोर भए पछी त्यसलाइ हेरिने दृष्टिकोण लाइ प्रस्ट पारिएको छ ।सुइजार्ल्यान्डमा बस्दै आउनु भएका संजय आफु संसार देख्दैनन तर संसारका हरेक अदृश्य तत्वलाई आखामा राखेर हिडेका छन । लगातार सृजनालाई बजारमा ल्याउन लागेका संजय को पहिलो गीत मत फुल झैँले निकैनै चर्च बोटुलेको थियो त्यसैको केहि समय को अन्तरालमा बजारमा आएको यो गीतले पनि हरेकको मन जितेको छ ।धेरैको साथ् र सपोर्ट मिलेको भन्दै संजय भन्छन “म नया हु तर मलाइ आफै अफ्ठ्यारो महसुस गर्न सकेको छैन कारण मलाइ सबैको सहयोग छ”। गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछौ ।
पुरै भिडियो हेर्न तल क्लिक गर्नुहोस







0 comments:
Post a Comment