जेष्ठ ०३ -काठमाण्डौसंसारलाई आफ्नो मुठीमा राख्छु भन्दा भन्दै पनि कहिँ कतै बाट केहिन केहि अभाब हुने पक्का छ यस्तै भयो अहिलेका मोडल तथा गायक रामु विरहीको जिबनमा पनि रत आत्महत्या गर्न बाध्य भए ।
तर यो गीतमा सिमित छ ,केहि दिन अगाडी मात्र बजारमा आएको साथीभाई डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा लोकदोहोरी गीत “जति पिडा”बजारमा आको छ ।अहिलेका चर्चित मोडल तथा गायक रामु बिरही र टिना श्रेष्ठको ससक्त म्युजिक अभिनयमा तयार भएको गीतमा लय शब्द सुष्मिता तामाङको छ भने आवाज देब राना र चर्चित गायिका देबी घर्तीको छ ।करण चैसिरको छायाँकनमा तयार भएको म्युजिक भिडियोमा निर्देशन भने स्वेम मोडल रामु बिरहीलेनै गर्नुभएको छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस








एक्दमै मार्मिक शब्द साथै मन छुने गीत रहेछ सफलताको शुभकामना
ReplyDelete