समिप चौलागाई
बैसाख ३० नेपाल भन्दा बाहिर बसेर पनि कलाकारिता क्षेत्रलाई माया गर्ने कलाकार हरु धेरै छन् तर राम्रो र निरन्तरता भने कम छ यसैको भिडमा एक निरन्तर कलाकारितालाइ माया गर्दै आफ्नो आवाज दिदै आउनु भएका बहुप्रतिभासाली गायक पूर्ण परियारको नया लोकदोहोरी गीत "बुट्टे चोली"बजारमा आएको छ ।बहुचर्चित सर्जक एकनारायण भण्डारीको शब्द र पूर्ण परियारको संगीतमा यो गीत बजारमा आएको हो।बहुचर्चित गायिका देवी घर्ति र पूर्ण परियारको सुमधुर आवाज रहेको गीतलाइ सीतारा म्युजिक प्रालिले बजारमा ल्याएको छ ।
एरेन्जर आसिस अविरलको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो भने केहि समय पछी मात्र बजारमा पठाउने सर्जक तथा गायक पूर्ण परियारले जानकारी दिनुभयो । अस्ट्रेलिया बस्दै आउनु भएका पूर्ण अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुइजल्यान्डको महासचिब समेत रहनु भएका पूर्ण विभिन्न संघ सस्था र सामाजिक कार्यमा व्यस्त छन् ।
Thursday, May 12, 2016
Home »
Sandesh Pardesiko
» गायक पूर्ण परियारले ल्याए बुट्टे चोली








0 comments:
Post a Comment